एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मोनिक अलेक्जेन्डर | |
---|---|
जन्म | [१] भ्यालेजि क्यालिफोर्निया, अमेरिका[१] | २६ मे १९८२
राष्ट्रियता | अमेरिकी[१] |
अन्य नाम | मोनिक, ब्रियाना,अलेक्जेन्ड्रा, सभाना[१] |
उचाइ | ५ फिट ५ इन्च (१.६५ मी)[१][२] |
तौल | १०५ पाउन्ड (४८ किग्रा; ७.५ स्टोन)[१] |
वेबसाइट | http://www.moniquealexander.com |
मोनिक अलेक्जेन्डर (जन्म २६ मे १९८२) अमेरिकन अश्लील चलचित्र अभिनेत्री तथा नग्न मोडल हुन ।
अलेक्जेन्डरल १८ वर्षको हुँदा सेक्रिमेन्टोमा आफ्नो अश्लील चलचित्रको व्यबसायीक जीवन एक नग्न निर्त्यकारको रूपमा सुरुवात गरिन। उनी त्यस पछि विभिन्न वयस्क पत्रकाहरूमा देखा पर्न थालिन् । उनले १९९२ मा वयस्क चलचित्रमा केटी-केटी योन दृश्यको साथ आफुलाई अश्लील चलचित्रमा समावेश गराईन।