जेम्स क्लर्क माक्सवेल | |
---|---|
जन्म | Edinburgh, Scotland | १३ जुन १८३१
मृत्यु | ५ नोभेम्बर १८७९ Cambridge, England | (उमेर ४८)
राष्ट्रियता | Scottish |
नागरिकता | United Kingdom |
मातृ शिक्षाप्रतिष्ठान | University of Edinburgh University of Cambridge |
चिनारीको कारण | Maxwell's equations Maxwell distribution Maxwell's demon Maxwell's discs Maxwell speed distribution Maxwell's theorem Maxwell material Generalized Maxwell model Displacement current |
पुरस्कार | Smith's Prize (1854) Adams Prize (1857) Rumford Medal (1860) Keith Prize (1869-71) |
वैज्ञानिक करियर | |
क्षेत्र | Physics and mathematics |
शिक्षा | Marischal College, Aberdeen King's College London University of Cambridge |
शैक्षिक सल्लाहकार | William Hopkins |
उल्लेखनीय विद्यार्थीहरू | George Chrystal |
हस्ताक्षर | |
जेम्स क्लर्क माक्सवेल (En:James Clerk Maxwell) (१३जुन १८३१ – ५ नोभेम्बर १८७९) स्कटल्यान्ड (यूके) का एक विख्यात गणितज्ञ एवं भौतिक शाश्त्रका वैज्ञानिक थिए। यीनले सन १८६५ मा विद्युत चुम्बकीय सिद्धान्तको प्रतिपादन गरे जसले गर्दा रेडियो तथा टेलीभिजनको आविष्कार सम्भव हुन सक्यो। क्लासिकल विद्युत चुम्बकीय सिद्धान्त, चुम्बकत्व तथा प्रकाशिको क्षेत्रमा दिएका सिद्धान्तको लागि उनलाई मुख्यरूपमा सम्झना गरिन्छ। माक्सवेलले क्रान्तिकारी विचार राखे प्रकाश विद्युत चुम्बकीय तरङ्ग हो तथा यो माध्यमबाट स्वतन्त्र छ। माक्सवेलले प्रतिपादन गरेको माक्सवेल समीकरण निकै प्रसिद्ध छ। स्कटिश भौतिकविद जेम्स क्लार्क माक्सवेलले यो सिद्धान्तबाट क्रान्ति ल्याइदिए। न्यूटन पछि विद्युत चुम्बकत्वको क्षेत्रमा माक्सवेल द्वारा गरिएको कार्य भौतिक विज्ञानको क्षेत्रमा दूस्रो सबै भन्दा ठुलो एकीकरण कार्य मानिएको छ। यो धेरै क्षेत्रहरूसँग जोडिएको छ।
माक्सवेलको जन्म एडिनर्ब (स्कटल्यान्ड)मा १३ नोबेम्भर सन् १८३१ मा भएको थियो। उनले एडिनबर्ग विश्वविद्यालय तथा क्याम्ब्रिजमा शिक्षा पाएका थिए।
<ref>
tag; no text was provided for refs named The Aberdeen University Press